सनराइज बैंकद्धारा विजय स्मारकलाई कम्प्यूटर सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैंकद्धारा विजय स्मारकलाई कम्प्यूटर सहयोग



काठमाडौ । सन्राइज बैंक लिमिटेडले विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजारलाई १० थान कम्प्युटर उपलब्ध गराएको छ ।

विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजारमा आयोजना गरिएको कार्यक्रममा उक्त कम्प्यूटरहरु बैंकका संचालक समितिका सदस्य ज्योति कुमार बेगानीले विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद कोईरालालाई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य हस्तान्तरण गरे ।

यसै क्रममा विजय स्मारक माध्यमिक विधालयका प्रधानाध्यापक दुर्गाप्रसाद कोईरालाले विद्यालयका बारेमा जानकारी दिनुका साथै बैंकले पु¥याएको सहयोगका लागी कृतज्ञता व्यक्त गरे ।

 

प्रकाशित : २३ कार्तिक २०७४, बिहीबार १६:२६