माछापुच्छे बैँकको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माछापुच्छे बैँकको दर्ता किताब बन्द हुने



काठमाडौँ । माछापुच्छे बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। बैँककोे मंसिर १५ गते साधारण सभा हुन लागेकोले मंसिर १ गते देखि मंसिर १५ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ। साधारण सभामा बैँकले गत आर्थिक वर्षको मुनाफबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताप पेश गर्दैछ ।

प्रकाशित : २४ कार्तिक २०७४, शुक्रबार १२:५९