सिनर्जी पावर डेभलपमेन्टको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिनर्जी पावर डेभलपमेन्टको दर्ता किताब बन्द हुने



काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। कम्पनीको साधारणसभा मंसिर १६ गते हुन लागेकोले मंसिर १ गते देखि मंसिर १६ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : २६ कार्तिक २०७४, आईतवार १२:०१