सेयर बजारका बादशाह वारेन बफेटको यस्तो छ निजी निवास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजारका बादशाह वारेन बफेटको यस्तो छ निजी निवास



एजेन्सी । सेयर वजारका बादशाह मानिने वारेन बफेट अमेरिकी नागरिक हुन् । सेयर वजार वाट सर्वाधिक कमाएका यनी विश्वका धनीहरूको सूची मा पनि लगातार परिरहन्छन ।

रोचक कुरा यो छ कि बफेटले सन १९५८ मा नै ३१ हजार पाँच सय डलरमा घर किनेका थिए । वारेन बफेट हाल पनि ओमाहाको नेब्रास्कामा रहेको आफ्नो घरमा नै बस्दछन ।

प्रकाशित : २६ कार्तिक २०७४, आईतवार १२:४४