कञ्चन डेभलपमेण्ट बैंकले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कञ्चन डेभलपमेण्ट बैंकले लाभांश दिने



काठमाडौं ।कञ्चन डेभलपमेण्ट बैंकले लगानीकर्तालाई लाभांश दिने भएको छ ।बैँककाे  शनिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई  १६.०३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बैंकले कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांस समेत प्रस्ताव गरेको छ ।बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

प्रकाशित : २७ कार्तिक २०७४, सोमबार १३:५२