स्वावलम्बन लघुवित्त विकास बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वावलम्बन लघुवित्त विकास बैंकको शेयर मूल्य समायोजन



काठमाडौं। स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले कम्पनीको बोनसपछिको शेयर मूल्य समायोजन गरेको हो ।कम्पनीको २० प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले एक हजार २ सय ४२ रुपैयाँ तोकेको छ भने जसका लागि औसत आधार मूल्य  एक हजार २७२ रुपैयाँ लिएको छ ।

प्रकाशित : २८ कार्तिक २०७४, मंगलवार ११:१६