नेपाल हाइड्रो डेभलपरको सेयर कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल हाइड्रो डेभलपरको सेयर कारोबार सुरु



काठमाडौं।नेपाल हाइड्रो डेभलपर लिमिटेडको सेयर कारोबार सुरु भएको छ । नेप्सले मंगलबार नेपाल हाइड्रोकाे ओपन रेन्ज  तोकेको छ ।नेप्सले  पहिलो कारोबारका लागि न्यूनतम ८९ रुपैयाँदेखि अधिकतम २६७ रुपैयाँ ताेकेकाे छ । हाइड्रोले कारोबारका लागि ‘एनएजडीएल’ संकेत पाएको छ ।

प्रकाशित : २८ कार्तिक २०७४, मंगलवार ११:५२