गुडविल फाईनान्सले  बाेनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गुडविल फाईनान्सले  बाेनस सेयर दिने



काठमाडौं।गुडविल फाईनान्स लिमिटेडले  बाेनस सेयर दिने भएकाे छ । फाईनान्स  कमपनीले आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई सात करोड ४० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । यो प्रतिशतको आधारमा हेर्दा १०.१९२ प्रतिशत हुन आउँछ ।

फाइनान्सले यसअघि जारी गरेको ६० प्रतिशत हकप्रदले पाउने गरि सो बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर प्रयोजनका लागि फाइनान्सले ०.५४ प्रतिशतले हुन आउने ३८ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लाभांश समेत छुट्टाएको छ ।

 

 

प्रकाशित : ३० कार्तिक २०७४, बिहीबार १२:१४