गुडविल फाईनान्सको हकप्रद शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गुडविल फाईनान्सको हकप्रद शेयर सूचिकृत



काठमाडौं।गुडविल फाईनान्स लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । फाईनान्सको २७ लाख २२ हजार ५ सय कित्ता हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : ३० कार्तिक २०७४, बिहीबार १२:५७