नेपाल इन्स्योरेन्सको बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल इन्स्योरेन्सको बोनस शेयर सूचिकृत



काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।इन्स्योरेन्सको १ लाख ४३ हजार ८ सय ४ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको होे।

प्रकाशित : ३० कार्तिक २०७४, बिहीबार १३:११