सेयर खरिद बिक्री गर्दा यी चार बुँदामा विशेष ध्यान दिनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

 सेयर खरिद बिक्री गर्दा यी चार बुँदामा विशेष ध्यान दिनुस्



  • मुलुकको समग्र आर्थिक तथा वित्तीय स्थिति र त्यसले पार्ने प्रभावको विश्लेषण
  • सम्वद्ध कम्पनीको अद्यावधिक वित्तीय स्थिति, व्यवस्थापन पक्ष, सम्भाव्य जोखिम तथा प्रतिफल, लाभांश(बजार मूल्यको अनुपातजस्ता कुराहरुको मूल्याङ्कन
  • कम्पनीको भावी नीति तथा कार्यक्रमको बारेमा पूर्ण जानकारी
  • नेप्सेको वेबसाइट र अन्य सञ्चार माध्यममा आएका सूचीकृत कम्पनीहरुको धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने आधिकारिक सूचना एवं वित्तीय विवरणको अध्ययन तथा विश्लेषण

प्रकाशित : २ मंसिर २०७४, शनिबार १५:३६