गरिमा विकास बैंकले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमा विकास बैंकले बोनस शेयर दिने



काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ । बैंकको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।लगानीकर्ताले भने उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।

गरिमा विकासले कति दिने भयो बोनस शेयर ?

प्रकाशित : ३ मंसिर २०७४, आईतवार १२:१२