मेगा बैंकको साधारणसभा आज, के छन एजेन्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंकको साधारणसभा आज, के छन एजेन्डा ?



काठमाडौं । मेगा बैंकको विशेष साधारणसभा मंसिर ४ गते अर्थात् आज हुने भएको छ । बैंकको साधारणसभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा विहान ११ः ३० बजे हुन लागेको हो ।

उक्त विशेष साधारणसभाले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने र स्वाप रेसियो १००ः९५ निधारण गर्ने प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ ।

प्रकाशित : ४ मंसिर २०७४, सोमबार १०:५४