प्रुंडेन्सियल इन्स्योरेन्सले हकप्रद शेयर दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रुंडेन्सियल इन्स्योरेन्सले हकप्रद शेयर दिन



काठमाडौं ।प्रुंडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। इन्स्योरेन्सले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर दिन लागेकोले मंसिर १५ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : ४ मंसिर २०७४, सोमबार १५:०१