रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविणरमण पराजुली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविणरमण पराजुली



काठमाडाै । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत  प्रविणरमण पराजुली नियुक्त भएका छन् । कम्पनीले पराजुलीलाई ४ वर्ष अवधिको लागि सीईओमा नियुक्त गरेको हो ।

 

हाल नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत रहेका उनले दुई महिनामछि रिलायन्सको जिम्मेवारी समाल्ने छन् । उनी नेपाल मर्चेन्ट बैंकर्र्स संघका अध्यक्ष पनि हुन् । उनीसँग बैंकिङ र पुँजी बजार सम्बन्धि राम्रो ज्ञान छ ।

प्रकाशित : ४ मंसिर २०७४, सोमबार २१:०४