सिभिल बैँकको हकप्रद शेयरको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैँकको हकप्रद शेयरको मूल्य समायोजन



काठमाडौं। सिभिल बैँक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैँकको ४० प्रतिशत हकप्रद शेयरको मुल्य नेप्सेले मंगलबार समायोजन गरेको हो । नेप्सेले बैँकको हकप्रद शेयरको मूल्य १ सय ९१रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य २ सय १२ रुपैंयाँ लिएको छ।

प्रकाशित : ५ मंसिर २०७४, मंगलवार ११:३२