देव विकास बैंकको शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

देव विकास बैंकको शेयर सूचिकृत



काठमाडौं। देव विकास बैंक लिमिटेडको शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको १८ लाख ८२ हजार ९ सय २७ कित्ता शेयर मंगलबार नेप्सेमा सूचिकृत भएको हो । बैंकको साझा विकास बैंक र युनियन फाइनान्ससँग एक्वीजिसनपछिको शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : ५ मंसिर २०७४, मंगलवार १२:०६