८ दशमलव ०२ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

८ दशमलव ०२ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ८ दशमलव ०२ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन् । आज कारोबारमा आएका फाइनान्स र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५९ कमपनीको ९ लाख ३१ हजार ५ सय ३२ कित्ता सेयरबाट ३४ करोड ८२ लाख ८३ हजार ३ सय ५२ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह ५५ दशमलव ७२ अंकले उकालो लागेको छ। आज होटल समुह ३५ दशमलव ५६ अंकले, जलविधुत समुह २० दशमलव ५१ अंकले, बैँक समुह ७ दशमलव ६३ अंकले,विकास बैँक समुह ६ दशमलव ७८ अंकले र लघुवित्त समुह ६ दशमलव ६ अंकले उकालो लागेको छ।
आज फाइनान्स र अन्य समुह भने ओरालो लागेको छ। आज अन्य समुह ० दशमलव ८६ अंकले , र फाइनान्स समुह ० दशमलव १६ अंकले ओरालो लागेको छ।

प्रकाशित : ६ मंसिर २०७४, बुधबार १५:२१