मिर्मिरे माइक्रोफाइनान्सले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मिर्मिरे माइक्रोफाइनान्सले बोनस शेयर दिने



काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ३०.८० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको जानकारी नेप्सेले दिएकाे छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।

प्रकाशित : ७ मंसिर २०७४, बिहीबार ११:५९