युनाईटेड मोदी हाइड्रोपावरले नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युनाईटेड मोदी हाइड्रोपावरले नगद लाभांश दिने



काठमाडौं ।युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले ५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको विहिबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ५ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश (करसहित) दिने भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी एक अर्ब १५ करोड रहेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीलाई वितरण हुनेछ ।

प्रकाशित : ७ मंसिर २०७४, बिहीबार १५:४०