लक्ष्मी बैंकको बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी बैंकको बोनस शेयर सूचिकृत



काठमाडौं। लक्ष्मी बैंक लिमिटेड को बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको १ करोड १५ लाख ६३ हजार ६ सय ५२ कित्ता बोनस शेयर शुक्रबार नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : ८ मंसिर २०७४, शुक्रबार ११:२८