ज्योति विकास बैंकको शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ज्योति विकास बैंकको शेयर सूचिकृत



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको १५ लाख ७० हजार ६ सय ३७ दशमलव १ कित्ता शेयर शुक्रबार नेप्सेमा सूचिकृत भएको हो ।बैंकको राप्ती भेरी विकास बैंकसँगको एक्वीजिसनपछिको शेयर सूचिकृत भएको हो ।

प्रकाशित : ८ मंसिर २०७४, शुक्रबार ११:३४