रिलायन्स फाइनान्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायन्स फाइनान्सको शेयर मूल्य समायोजन



काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।फाइनान्सको ४५ प्रतिशत हकप्रद शेयर पछिको शेयर मूल्य  नेप्सेले शुक्रबार समायोजन गरेको हो  ।नेप्सेले फाइनान्सको हकप्रद पछिको शेयर मूल्य १ सय ५७ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य  १ सय ७६ रुपैयाँ लिएको छ।

प्रकाशित : ८ मंसिर २०७४, शुक्रबार ११:४८