अाठ कक्षा फेल भएका २३ बर्षिय करोड पति युवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अाठ कक्षा फेल भएका २३ बर्षिय करोड पति युवा



२३ बर्षको उमेर कसैलाई पनि पत्याउन कठिन होला कि यी कलिला युवासंग अनेक अाइडिया छन । तर लुधियानका यी युवाकाे सफलता बारेमा हेरेकले एक पटक गम्भिर भएर सोच्छन । उनले अाफ्नो अाइडियालाइ एक सफल बिजनेसमा बदलेका छन । त्रिशनित अरोडले एक नैतिक ह्याकरका रुपमा अाफ्नो पहिचान बनाउन सफल भएका छन । अाज उनि करोडपति बनेका छन् । उनका क्लाइन्ड मेकश अम्बानी देखि देश बिदेशका धेरै ठूला कम्पनीहरु छन ।

साइबर सुरक्षाको उल्लघंनमा खोजी

अरोडा ८ कक्षाको परिक्षामा फेल भए पछि स्कुल छाडे । तर अहिले उनि धेरै अगाडी देखिएका छन । सेल्फ स्टडी, बाबुको कम्प्यूटरमा एक्सपेरिमेन्ट गर्दै र यूट्यूबमा भिडियो देखेर अाफै प्रयोग गर्दै अाएका उनिले त्यो प्रयोग लाभकारी साबित भएकाे छ । जब साइबर सुरक्षाको उल्लघंन हुन्छ तब उनको खोजी हुन्छ ।

२२ बर्षको उमेरमा अाफ्नै कम्पनी

२२ बर्षको उमेरमा त्रिशनितले अाफ्नाे बेग्लै कम्पनी खोले । लुधियानामा उनकाे कर्पोरेट अफिस छ । यसको अलावा उनको वर्चुअल अफिस दुबई र यूकेमा नि छ । उनको यो दाबी छ कि लगभग ४० प्रतिशत क्लाइन्टस यही ठाउमा मिल्छन । हाल उनका ५० फाच्यून ५०० कम्पनी उनका नियमित ग्राहक हुन ।

साइबर चोरीबाट साइटलाइ जोगाउने

त्रिशनित अाफ्ना ग्राहकको साइटको साइबर चोरीबाट हुन सक्ने खतराबाट जोगाउने कार्यमा लागेका छन । उनको भनाइ छ कि जब साइबर याट्याक हुन्छ तब त्यसमा ठूलो मार्केट हुन्छ । उनले अाफ्ना ग्राहकका चोरी भएका अनलाइन डाटा सुरक्षित गर्छन।

२ करोड ट्रन अोभरको लक्ष्य

उनको लक्ष्य करिब २ करोड भारु बनाउनु रहेको छ । उनको भनाइ अनुसार युएसमा पनि बिजनेसको बिस्तार गर्दै अाएका छन । यसका लागि उनले त्याहँाका पुँजीपतिहरु संग कुराकानी गरिरहेका छन । उनले हैकिङ्क टक विद त्रिशनित अरोहा , द हैकिङ्क एरा र हैकिङ्क विद स्मार्ट फोन्स नामका किताब पनि लेखेका छन ।

प्रकाशित : ८ मंसिर २०७४, शुक्रबार १३:२६