साना किसान विकास बैंकको शेयर मूल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साना किसान विकास बैंकको शेयर मूल्य कति ?



काठमाडौं । साना किसान विकास बैंक (Sana Kisan Bikas Bank Ltd) को शेयर मूल्य समायोजन भएको छ । कम्पनी (SKBBL) को समायोजन पछिको मूल्य नेप्सेले १ हजार २ सय १२ रुपैयाँ तोकेको छ भने आधारभूतमूल्य १ हजार १ सय ३२ रुपैयाँ दिएको थियो ।

नेप्सेले कम्पनीका २५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

काठमाडौं, मंसिर १० । साना किसान विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार २ स

य १२ रुपैयाँ तोकेको छ भने आधारभूतमूल्य १ हजार १ सय ३२ रुपैयाँ दिएको थियो ।

नेप्सेले कम्पनीका २५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

प्रकाशित : १० मंसिर २०७४, आईतवार ११:०५