खाेटाङ क्षेत्र नम्बर १ काे मतदान केन्द्रमा झडप ( भिडियो सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खाेटाङ क्षेत्र नम्बर १ काे मतदान केन्द्रमा झडप ( भिडियो सहित)



खोटाङ स्थित दिप्रुङ गाउँपालिका शान्ति मावि प्वाला केन्द्रमा मतदान रोकिएको छ ।  एकै व्यक्तिले दुई तीन पटक सम्म मतदान गरेको भन्दै दुई पक्ष विच विवाद भएको हो ।  मतदान जारी राख्नको लागि सर्वदलिय बैठक हुदैगरेको चित्रकुमार कार्किले जानकारी दिएका छन् ।  

 

चित्रकुमार कार्किको फेसबुकबाट

प्रकाशित : १० मंसिर २०७४, आईतवार १२:५२