झार्लाङको बेन्दिदेवी मतदान केन्द्रमा सेना पुगे पछि के भयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

झार्लाङको बेन्दिदेवी मतदान केन्द्रमा सेना पुगे पछि के भयो ?



धादिङ । धादिङको खनियाबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रमा मतदान सुरु भएको छ । नेपाली सेनाको टोली पुगेर स्थिति नियन्त्रणमा लिएपछि मतदान सुरु भएको हो । सो मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले कब्जामा लिएपछि मतदान सुरु हुन सकेको थिएन ।

प्रकाशित : १० मंसिर २०७४, आईतवार १३:२८