लक्ष्मी बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी बैंकको शेयर मूल्य समायोजन



काठमाडौं। लक्ष्मी बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले साेमबार समायोजनसमायोजन गरेकाे हाे । बोनस शेयरपछिको मूल्य नेप्सेले  २ सय ७६ रुपैयाँ तोकेको छ भने औसत आधार मूल्य  ३ सय ५६ रुपैंयाँ लिएको छ।

 

प्रकाशित : ११ मंसिर २०७४, सोमबार ११:२०