सनराइज बैंकको साधारणसभा पुस ३ गते, सञ्चालकलाई निरन्तरता दिन प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैंकको साधारणसभा पुस ३ गते, सञ्चालकलाई निरन्तरता दिन प्रस्ताव



काठमाडौं । सनराइज बैंकको १० औं वार्षिक साधारणसभा पुस ३ गते हुने भएको छ ।

 

साधारण सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत अर्थात १ अर्ब ६ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ ।

यस्तै सभाले बैंकको संस्थापक समूहको सञ्चालकको निर्वाचन नगर्ने भएको छ ।

 

पाटन उच्च अदालतले रोक्न आदेश दिएपछि निर्वाचन रोकेको बैंकले जनाएको छ । निर्वाचन नहुने भएपछि सञ्चालक समितिलाई निरन्तरता दिने प्रस्ताव पेश हुने भएको छ ।

प्रकाशित : ११ मंसिर २०७४, सोमबार ११:२७