अाजदेखि सानिमा इक्विटी फण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अाजदेखि सानिमा इक्विटी फण्ड



काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले मंगलबारदेखि सानिमा इक्विटी फन्ड निष्कासन गर्ने भएको छ ।
सानिमाले प्रति एकाई १० रुपैयाँ दरका १ अर्ब २० करोड रुपैयाँको १२ करोड एकाईको बिक्री खुला गर्न लागको हो । सानिमा बैंक कोष प्रबर्धक र सानिमा क्यापिटल योजनामा व्यवस्थापक रहेको छ ।

७ बर्षे बन्दमुखी यस योजनामा कुल ईकाईको १५ प्रतिशत अर्थात १ करोड ८० लाख एकाई कोष प्रवर्धक सानिमा बैंक तथा व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित राखिएको छ । १० करोड २० लाख एकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । निष्कासन छिटोमा मंसिर १५ गते शुक्रबार हुने छ ।
यस योजनामा सहभागी हुन चाहने व्यक्तिले आवेदन दिन सक्नेछन् । योजनामा न्यूनतम १ सय इकाई अर्थात १ हजारदेखि अधितकत २४ लाख ईकाई अर्थात २ करोड ४० लाख रुपैया सम्मलगानीगर्न सकिने सानिमाले जनाएको छ ।

प्रकाशित : १२ मंसिर २०७४, मंगलवार ११:००