डिप्रोक्स लघुवित्तले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डिप्रोक्स लघुवित्तले बोनस शेयर दिने



काठमाडौं। डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ । कम्पनीले लगानीकर्तालाई १६ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीले  प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनीको साधारणसभाले पारित गरेपछि  मात्र लगानीकर्तालाई वितरण गरिने छ ।

प्रकाशित : १२ मंसिर २०७४, मंगलवार ११:४५