फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले हकप्रद शेयर निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले हकप्रद शेयर निष्कासन गर्ने



काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थले २ बराबर १ को अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शेयर निष्कासनको अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ८१ लख ३१ हजार ३०० रुपैयाँको २२ लाख ८१ हजार ३१३ कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १२ मंसिर २०७४, मंगलवार १४:०४