चुडामणि शर्मासँग एक करोड धरौटी माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चुडामणि शर्मासँग एक करोड धरौटी माग



काठमाडौं । आन्तरिक राजस्व विभागका पूर्वप्रमुख चुडामणि शर्मासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।

शर्मा मङ्गलवार नै विशेष अदालतमा हाजिर हुन गएका थिए । मङ्गलवार नै उनको बयान भई थुनछेकको आदेश भएको थियाे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्बौ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाई केही महीना अघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित : १२ मंसिर २०७४, मंगलवार १८:०७