नागबेली लघुवित्तको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नागबेली लघुवित्तको शेयर मूल्य समायोजन



काठमाडौं ।नागबेली लघुवित्त विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैँकको ४५ दशमलव ६ प्रतिशत बोनस शेयरको मुल्य नेप्सेले बुधबार समायोजन गरेको हो । नेप्सेले बैँकको बोनस शेयर को मूल्य २ हजार ६ सय १३ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य २ हजार ४ सय ४३ रुपैंयाँ लिएको छ।

प्रकाशित : १३ मंसिर २०७४, बुधबार १२:०५