सानिमा लाइफको मंसिर २२ मा साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा लाइफको मंसिर २२ मा साधारणसभा



काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा मंसिर २२ गते हुने भएको छ ।
सभामा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन हुने भएका छ ।

प्रकाशित : १४ मंसिर २०७४, बिहीबार १०:४४