नेपाल राष्ट्र बैंकले- भन्यो सार्वजनिक विदा भए पनि बैंक तथा वित्तीय संस्था खोल्नु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल राष्ट्र बैंकले- भन्यो सार्वजनिक विदा भए पनि बैंक तथा वित्तीय संस्था खोल्नु



काठमाडौं । निर्वाचनलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले विदाको दिन पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ ।

सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिए पनि चुनाब हुने जिल्लामा बैंक वित्तीय संस्था खोल्न निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले दोस्रो चरणको निर्वाचन हुन बाँकी ४५ जिल्लामा मंसिर १६ र १७ गते बैंक तथा वित्तीय संस्था खोल्न दिर्नेशन दिएको हो ।

प्रकाशित : १४ मंसिर २०७४, बिहीबार १९:०१