शिखर इन्स्योरेन्सको साधारण सभा पुस ७ मा , यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शिखर इन्स्योरेन्सको साधारण सभा पुस ७ मा , यस्ता छन् एजेन्डा



काठमाडौं  । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (Shikhar Insurance Co. Ltd.) को १३औं वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । कम्पनीको साधारणसभाले चुक्तापुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

यस्तै सभामा साधरण सेयरधनीको हिस्सा बढाएर ४४ प्रतिशत पुर्याउने प्रस्ताव गरिने छ । हाल साधरण शेयरधनीको हिस्सा ३० प्रतिशत छ । यसका लागि संस्थापक शेयर साधारणमा परिणत गरिने भएको छ ।

प्रकाशित : १५ मंसिर २०७४, शुक्रबार १०:३०