जनता बैंकले बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकले बोनस सेयर दिने



काठमाडौं। जनता बैंक नेपालले एक अर्ब रुपैयाँ बढिको बोनस सेयर बितरण गर्ने भएको छ। बैंकले चुक्ता पूँजी ६ अर्ब ९९ करोडको १४ दशमलव ४० प्रतिशत बोनस शेयर दिन लागेको हो।बोनस सेयर वितरणपछि चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुग्ने छ। प्रस्तावित लाभांस राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी छ।

प्रकाशित : १५ मंसिर २०७४, शुक्रबार १६:११