प्रभु बैंकद्धारा वौद्धिक अपाङगता भएका बालबालिकालाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रभु बैंकद्धारा वौद्धिक अपाङगता भएका बालबालिकालाई सहयोग



काठमाडौं । प्रभु बैंकले वौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । प्रभु बैंक कमलबजार अछाम शाखाले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामाको विद्या मन्दिर माध्यामिक विद्यालय विनायकमा अध्यन गर्ने वौद्धिक अपङ्गता भएका बालबालकालाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको हो ।

प्रभु बैंकबाट शाखा प्रबन्धक सन्जिवकुमार मण्डल र विद्यालयबाट सह प्राचार्य पहल सिंहले संयुक्त रुपमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेका थिए ।

प्रकाशित : १६ मंसिर २०७४, शनिबार १९:१३