संसारका ५ ठूला बै‌ंक,जस्ले दुनियाकाे अर्थव्यवस्थामा सम्बन्ध राख्छन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संसारका ५ ठूला बै‌ंक,जस्ले दुनियाकाे अर्थव्यवस्थामा सम्बन्ध राख्छन



संसारमा धेरै बैंकहरु छन उनिहरुको स्थान सर्वोच्चो स्थानमा छ । यी बैकहरु राजश्व र सम्पतीको हिसाब ठूला बैंकमा दर्जा दिइएको छ । यी बैंक दुनियाका अर्थव्यवस्थामा सम्बन्ध राख्छन । यहाँ हामी तीनै ५ बैंकबारे केही जानकारी दिने प्रयासमा छाैँ ।

१. इन्डस्ट्रियल एन्ड कमर्शियल बै‌ंक अफ चाइना

सम्पतीको हिसाबले कुरा गर्ने हो भने यो बैंक दुनियाको ठूलो बैंक हो । यसको कुल सम्पती ३.६२ खरब डलर छ । यस बैंकको रेभिन्यू १३४.८ अरब डलर अाउछ । यो एक कमर्शियल बैंक हो । यो बैंक बिजनेशकझ लागि लोन , क्रेडिट कार्ड र मनी म्यानेजम्मेन्ट लगायतका सुविधा दिदै अाएको छ । यसको अलावा बै‌ंकले लगानी गर्ने , एक्सचेन्ज र ट्रान्सफरको सुविधा पनि प्रदान गर्दै अाएको छ ।

२. एचएसबीसी होल्डिङग्स

यो बैंक बेलायतको एक बैंक हो । यो बैंकको ८० देशमा कार्यलय छ । युकेमा यो बैंकको १८०० स्थानमा रहेको छ । यो बैंकले कर्पोरेट बैकिङ्क र लगानीको सेवा साथै बै‌ंकिङ्क को साथै उपभोक्ता वित्त प्रदान गर्दै अाएको छ । यस बैंकको सम्पती २‍.५७ खरब डलर छ । यो बैंक ५ स्थानमा छ ।

३ ‍ . जेपी मार्गन चेस एन्ड कम्पनी

यो बैंक युनाइडेट स्टेडको लिस्टमा पहिलो बै‌क रहैको छ । यो बै‌क दुनियाको ६ स्थानमा रहेको छ । यो बहुराष्ट्रिय बैंक हो । यसको कुल सम्पती २.४५ खबर डलर रहेको छ ।

४ ‍ . बै‌ंक अफ अमेरिका


बै‌ंक अफ अमेरिका एक यू. एस बै‌ंक हो जो निजी बैंकिङ्क , लघु व्यवसाय , मध्य अाकारका ब्यवसाय र ठूला निगम खरिदको लागि सेवा दिदै अाएको छ । यसका ५००० रिटेल अाउटलेट छन । यसको कुल सम्पती २.१५ खरब डलर छ । यस बै‌ंकलाई दुनियाको सबै भन्दा ठूलो बै‌क मध्ये ९ स्थानमा छ ।

५‍ .बी एन पी परिबास

यो फान्सीस बैंकको सम्पती २.४ खरब डलर छ । संयुक्त राज्य अमेरिका सहित ७५ देशमा यी बैंकका कार्यलय छन । यो बैंक २०१७बाट ७ स्थानमा अाएको छ ।

प्रकाशित : १७ बैशाख २०७५, सोमबार १२:१६