शेयर बजारका लगानीकर्तालाई राकेश झुनझुनवालाको टिप्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

शेयर बजारका लगानीकर्तालाई राकेश झुनझुनवालाको टिप्स



१. सहि माैका अाउदा पैसा लगाउनुस र रिटर्नमा फोकस हुनुस्
२. लगानी गर्दाको समय अाफैलाई भरोसमा राख्नुस्

 


३. लगानी गर्दा ज्यादै महत्वपुर्ण कुरा भनेको जुनमा लगानी गर्दै हुनुहुन्छ त्यसबाट कति रिटर्न अाउछ ।
४. साना शेयरलाई कम्जोर नअाक्नुस्
५. मन्दीको समयमा बढी पोर्टफोलियोलाई ध्यान दिनुस्
६. शेयरलाई कम मुनाफामामा बेच्ननी हतारो नगर्नुस्
७‍. दिनमा कम्तीमा पनि दुइ पटक अाफ्नो पोर्टफोलियोलाई चेक गर्नुस्

प्रकाशित : १० श्रावण २०७५, बिहीबार १२:४५