पुस ७ गते शिखर इन्स्योरेन्सकाे साधारणसभा हुन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुस ७ गते शिखर इन्स्योरेन्सकाे साधारणसभा हुन



काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे दर्ता किताब बन्द हुने भएको छ। कम्पनीको पुस ७ गते १३ औं वार्षिक साधारणसभा हुन लागेकोले मंसिर २२ देखि पुस ७ गतेसम्म कम्पनीको दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।

कम्पनीको साधारणसभाले चुक्तापुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

 

प्रकाशित : १८ मंसिर २०७४, सोमबार ११:४२