नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन



काठमाडौं ।नेशनल माइक्रोफाइनान्स वित्तीय  संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैँकको २० प्रतिशत बोनस शेयरको मुल्य नेप्सेले सोमबार समायोजन गरेको हो । नेप्सेले बैँकको बोनस शेयर को मूल्य २ हजार ६ सय २१ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य १ हजार ३ सय ६० रुपैंयाँ लिएको छ।

प्रकाशित : १८ मंसिर २०७४, सोमबार ११:५२