गण्डकी विकास बैकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गण्डकी विकास बैकको शेयर मूल्य समायोजन



काठमाडौं ।गण्डकी विकास बैक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैँकको २५ प्रतिशत हकप्रद शेयरको मुल्य नेप्सेले सोमबार समायोजन गरेको हो । नेप्सेले बैँकको हकप्रद शेयर को मूल्य २ सय ७६ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य ३ सय ४७ रुपैंयाँ लिएको छ।

प्रकाशित : १८ मंसिर २०७४, सोमबार १२:०७