राष्ट्रिय बीमा कम्पनीकोे शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय बीमा कम्पनीकोे शेयर सूचिकृत



काठमाडौं। राष्ट्रिय बीमा कम्पनी  लिमिटेडकोे बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।बीमा कम्पनी को १४ लाख २१ हजार ९ सय ९५ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो।

प्रकाशित : १८ मंसिर २०७४, सोमबार १३:०७