साना किसान विकास बैंकको साधारणसभा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साना किसान विकास बैंकको साधारणसभा कहिले ?



काठमाडौं । साना किसान विकास बैंकले १६औं वार्षिक साधारणसभा मंसिर २९ गते बोलाएको छ । कम्पनीको साधारणसभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे हुने भएको छ ।

साधारणसभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१६ प्रतिशत नगदलाभांश पारित गर्ने विशेष प्रस्ताव रहेको छ । त्यस्तै प्रबन्धपत्र र नियमवलिमा कम्पनीको नाम परिर्वतन, पूँजी वृद्धि, उद्देश्य, काम, सञ्चालक समितिको संरचना लगायतका विषयमा संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने छ ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार ११:१६