तिनाउ विकास बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तिनाउ विकास बैंकको शेयर मूल्य समायोजन



काठमाडौं । तिनाउ विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।बैंकको १० प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य नेप्सेले अाज समायोजन गरेको हो ।नेप्सेले बैंकको बोनसपछिको शेयर मूल्य २ सय २५ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य  ३ सय १२ रुपैयाँ रुपैंयाँ लिएको छ।

प्रकाशित : २० मंसिर २०७४, बुधबार ११:१९