एनआइसी एशिया बैंकले माग्यो काठमाडाै र मोफसलका शाखामा काम गर्ने दर्जनौ कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआइसी एशिया बैंकले माग्यो काठमाडाै र मोफसलका शाखामा काम गर्ने दर्जनौ कर्मचारी



काठमाडाै । एनआइसी एशिया बैंकले काठमाडाै र मोफसलका शाखाहरुमा काम गर्ने गरी दर्जनौ कर्मचारी मागेको छ ।

बैंकले बुधबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै एकसय बढी कर्मचारी मागेको हो ।

बैंकले रिलेसनसीप म्यानेजर, विजिनेश डेभलपमेन्ट अफिसर, रेमिटान्स कनसल्टेन्ट, चार्टर्ड अकाउण्टेन्ट, सर्भिस म्यानेजर्स तथा अपरेसन इञ्चार्ज, सेल्स एक्जूूक्यूटिभ, नेटवर्क एडमिनिस्टेटर, विजिनेश इन्टलीजेन्स डेभलपर, सिस्टम एडमिनिस्टेटर र डाटाबेस एडमिनिस्टेर गरी १० पदमा कर्मचारी मागेको हो ।

योग्य र इच्छुकले आगामी डिसेम्बर २० सम्म आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

प्रकाशित : २० मंसिर २०७४, बुधबार १२:३४