११ दशमलव ६७ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

११ दशमलव ६७ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ११ दशमलव ६७ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले कमाएका छन् । आज कारोबारमा आएका टे«डिड. समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १६६ कमपनीको १२ लाख ५३ हजार ८ सय ५ कित्ता सेयरबाट ६७ करोड ९३ लाख ५४ हजार ४ सय ९३ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह ६८ दशमलव ६३ अंकले उकालो लागेको छ। आज जलविधुत समुह ३२ दशमलव १ अंकले, होटल समुह २८ दशमलव ०९ अंकले, लघुवित्त समुह २४ दशमलव ५८ अंकले, विकास बैँक समुह २३ दशमलव ९५ अंकले,बैँक समुह ८ दशमलव ३ अंकले, फाइनान्स समुह ७ दशमलव ७२ अंकले र अन्य समुह १ दशमलव ७३ अंकले उकालो लागेको छ।
आज टे«डिड. समुह भने ओरालो लागेको छ। आज टे«डिड. समुह २ दशमलव ४५ अंकले ओरालो लागेको छ।

प्रकाशित : २० मंसिर २०७४, बुधबार १५:२२