लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा पुस १४ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा पुस १४ गते



काठमाडौं ।लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ।कम्पनीको  पुस १४ गते साधारणसभा हुन लागेकाेले मंसिर २९ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।

उक्त साधारणसभाले कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२ दशमलव ८२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार ११:५८